काठमाडौँ, १७ असार । स्वास्थ्य सेवा विभागले लामो समय देखि रोकिएर रहेको स्वास्थ्यकर्मीहरुको स्तरबृद्धि गरेको छ ।