काठमाडौँ, ३० असोज – बीर अस्पतालको निर्देशकमा प्राडा भुपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् । आइतबार बसेको स्वास्थ्य मन्त्रीस्तरीय बैठकले बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको हो...