काठमाडौँ, ६ जेठ । आयान हेल्थ केयर प्रालिले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डेसिभिर (इन्जेक्सन)को थप १३ हजार १०० भाइल बंगलादेशबाट ल्याएको छ...