काठमाडौँ, १५ साउन । नेपाल मेडिकल काउन्सिलले गत चैतमा स्थगित गरेको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी भदौको दोस्रो साता हुने भएको छ ।...