काठमाडौँ, १९ कात्तिक । नेकपाका नेता तथा पूर्व सांसद झक्कुप्रसाद सुवेदीलाई सोमबार विहान हृदयघात भएको छ । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ...