काठमाडौँ, ४ असार । प्राडा दिब्यासिंह शाहलाई डीन बनाउने निर्णय तत्काल सच्याउनुपर्ने माग राख्दै नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले त्रिवि आईओएममा तालबन्दी गरेको छ...