८ पुस । नेपाल मेडिकल काउन्सिलको रिक्त रजिष्ट्रार पदमा डा. कृष्ण अधिकारी नियुक्त भएका छन् ।

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. कृष्ण अधिकारी, पाँच जना सदस्यको पनि नियुक्ती

काठमाडौँ, ८ पुस । नेपाल मेडिकल काउन्सिलको रिक्त रजिष्ट्रार पदमा डा कृष्ण अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा अधिकारीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।