स्टार अस्पताल

‘शिक्षक’ले चलाएको पीसीआर प्रयोगशाला !

काठमाडौँ, ७ भदौ । चीनमा कोरोना भाइरसको बिगबिगी भई नेपालमा छिरिसक्दा समेत बीएमएलटी वीपीएच र वी फार्मा बढाई हुने सानेपास्थित मोर्डन टेक्निकल कलेजका प्रिन्सिपल गोविन्द अकेलालाई कोरोनाविरुद्ध यसरी खटिनु पर्ला भन्ने लागेकै थिएन ।