विश्व स्वास्थ्य सङ्गठन

कोरोना भाइरस: ‘खराब दिन आउन अझै बाँकी’ रहेको विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

बीबीसी । कोरोनाभाइरसको महामारी सुरु भएको छ महिनापछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खराब अवस्था आउन अझै बाँकी रहेको चेतावनी दिएको छ।

विश्व स्वास्थ्य सङ्गठनको चासो कोरोनाविरुद्ध नेपालको खोपमा

हेटौँडा, २३ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ ।

डब्ल्यूएचओद्वारा कोरोनाविरुद्ध प्रयोग हुने अपेक्षा गरिएको ‘हाइड्रोक्सीक्लोरोक्वीन’ परीक्षणमा रोक

औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई कोभिड – १९ को सम्भावित उपचारमा प्रयोग गर्नका लागि परीक्षण गर्ने काम हाललाई ‘सुरक्षाको त्रास’का कारण रोकिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।