मेडिकल कलेज

नेपाल मेडिकल कलेज : सम्झौँता भयो तर रोकिएन आन्दोलन

काठमाडौँ, २५ जेठ । ‘जारी आन्दोलन स्थगित गरिने छ’ भनेर चिकित्सकहरुको चारवटा संस्थाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्झौँता गरेको चार दिन दिन पुग्यो तर जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भने त्यसको कुनै प्रभाव परेको छैन् । विगत ११ दिन देखि शुरु भएको आन्दोलन अहिले पनि जारी छ ।