नर्स

एपीएफ अस्पतालमा ५० नर्स, १२ मेडिकल अफिसर सहित ७८ जनाका लागि जागिरको अवसर

काठमाडौँ, ७ जेठ । सशस्त्र प्रहरीले सञ्चालन गरेको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालले ५० जना नर्स, १२ जना मेडिकल अफिसर सहित ७८ जनाका लागि आवेदन माग गरेको छ ।