गर्भपतन

गर्भपतनलाई परिवार नियोजनको साधन बनाउँदा स्वास्थ्यमा जटिल समस्या

हेटौँडा, २७ जेठ । अनिच्छुक गर्भ बसेका कारण १७ पटकसम्म गर्भपतन गराइसकेकी हेटौँडा उपमहानगरपालिका–६ की ४४ वर्षीया एक महिलाले १७ पटकसम्म गर्भपतन गराइन्।

हेटौँडा : सुरक्षित गर्भपतन सेवाप्रति सकारात्मक बन्दै

हेटौँडा, २० जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ ।