किष्ट मेडिकल कलेज

कोरोना संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु

काठमडौँ, १४ जेठ । कोरोना भाइरस (कोभिड – १९)को संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ । बुधबार बेलुका ग्वार्कोस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा ललितपुर महानगरपालिका – २२ का ५७ बर्षीय पुरुषको मृत्यु भएको हो ।