उत्तर प्रदेश

भारत : उत्तर प्रदेशकी प्राविधिक शिक्षा मन्त्री कमल रानीको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी । भारत उत्तर प्रदेशकी प्राविधिक शिक्षामन्त्री कमल रानी वरुणको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । गत १८ जुलाईमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनको लखनउस्थित एसजीपीजी अस्पतालमा उपचार भइरहेको थियो ।