काठमाडौँ, १९ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार २ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।