नेशनल मेडिकल कलेज वीरगञ्जको म्यानेजिङ डाइरेक्टर (प्रवन्ध सञ्चालक )अन्सारी अहिले नेपाल मेडिकल कलेज जोरपाटी काठमाडौँको समेत सञ्चालक समितिका सदस्य बनेका छन् ।