काठमाडौँ, ५ कात्तिक । सुदूरपश्चिम प्रदेशमा यस वर्ष एक हजार १ सय ३१ जनालाई ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको छ ।