काठमाडौँ, ४ मंसिर । नेपाल चिकित्सक संघले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई तत्काल कार्वाही गरी जिम्मेवारी मुक्त गर्न सरकारसंग माग गरेको छ ।