Author: Nepali Health
काठमाडौँ, २३ असार । उपभोक्ता अदालतको फैसलाबिरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएका चिकित्सक तथा अस्पताल सञ्चालकहरुले आज अस्पतालमा आकस्मिक बाहेकको सेवा रोक्ने भएका छन् ।