काठमाडौँ, ३ भदौ । औषधी व्यवस्था विभागले गुणस्तरहीन भनेको औषधी भारतबाट आयात गरी लुकाएर बिक्री गर्दै आएको खुलेको छ ।