स्वास्थ्य सेवा हेल्थ एजुकेशन तर्फ सरोजचन्द्र न्यौपाने एघारौँ तहमा बढुवा

काठमाडौँ । मधेश प्रदेस सरकारले सरोज चन्द्र न्यौपानेलाई स्वास्थ्य सेवा तर्फ एघारौँ तहमा बढुवाको सिफारिस गरेको छ ।
शनिबार बसेको बढुवा समितिको बैठकले उनलाई स्वास्थ्य सेवा हेल्थ एजुकेशन तर्फ एघारौँ तहको निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।
उनलाई जेष्ठता र कार्य सम्पादनबाट हुने बढुवाका लागि सिफारिस गरिएको मधेश प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

