प्राविधिक शिक्षाका लागि स्वीजरल्याण्डले प्रदान गर्ने ६५ करोड अनुदान स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौँ, ७ मंसिर । सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने करिव ६५ करोड अनुदान स्वीकृत गर्न निर्णय गरेको छ।
आज बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले स्वीस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) नेपाललाई अनुदान दिने घोषणा गरेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



