पछिल्लो तीन बर्षमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम : स्वास्थ्यमा के नयाँ ? के पुरानो ?

836
Shares

काडमाडौँ, २१ बैशाख । सरकारले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनको संयुक्त बैठकमा हिजो ( शुक्रबार) आर्थिक बर्ष २०७६ /७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरिन । त्यसमा १७ वटा बुँदा स्वास्थ्य सम्वन्धी थियो । तर त्यसमा उल्लेख भएका कतिपय विषयहरु अघिल्लो पटककै दोहोरिएको पनि पाइएको छ ।

नेपाली हेल्थले यसपटक सरकारले प्रस्तुत गरेको पछिल्लो तीन बर्षयताको नीति तथा कार्यक्रमका १७ वटा बुँदामै समेटेको छ ।

यसले अघिल्ला बर्षमा सरकारको नीति के थियो र कति पुरा भयो भन्ने बारेमा जानकारी लिन पनि सहज हुनसक्छ ।  अझ भन्नुपर्दा सरकारले घोषित नीति कति पुरा हुँदो रहेछ भनेर अनुमान गर्न पनि सकिन्छ ।

हेरौँ तीन आर्थिक बर्षको स्वास्थ्य नीति तालिकामा :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *