सातौँ तथा आठौँ तहका डाक्टरहरुको जेष्ठता सूची प्रकाशित
काठमाडौँ, २३ फागुन । स्वस्थ्य सेवा तर्फ जहेस, आयुर्वेद, डेन्टल, होमियोप्याथी, बरिष्ठ एकीकृत चिकित्सा विधाका सातौँ तथा आठौँ तहका ८२५ जना चिकित्सकहरुको जेष्ठता विवरण सार्वजनिक भएको छ ।
प्रकाशित सूचि अनुसार जहेस तर्फ ६९३ जना, डेन्टल तर्फ ३८ र आयुर्वेद तर्फ ९४ जना रहेका छन् ।
जेष्ठता सूची प्रकाशित भएसंगै अब चिकित्सकहरुको समायोजन प्रक्रियाले गति लिने बुझिएको छ ।
जेष्ठता यस्तो छ सूची
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



