स्वास्थ्य समूहका १५० जना सहसचिवको समायोजन, को – कहाँ ?

10.0k
Shares

काठमाडौँ, २९ माघ ।  सरकारले स्वास्थ्य समूहका १५० जना सहसचिवको समायोजन गरेको छ । गत २१ माघको मन्त्रिपरिषद बैठकले ती सहसचिवको समायोजन गरेको हो ।

समायोजनमा केन्द्रमा केही अस्पताल निर्देशकहरुलाई प्रदेशस्तरमा पठाइएको छ । केही प्रदेशमा रहेकाहरु संघमा आएको देखिएको छ । यस्तै स्वास्थ्यमै कार्यरत प्रशासन समूहका सहसचिवद्धय, मधुसुदन बुर्लाकोटी र जनार्दन गुरागाई पनि संघ अन्तरगर्त नै रहने भएका छन् ।
हेरौँ समायोजनमा को कहाँ परे ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *