यस्तो छ औषधि आयात र मूल्यका विषयमा सुझाव दिन गठित कार्यदलको प्रतिवेदन
काठमाडौँ, २ माघ । औषधिमा स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा मूल्य नियन्त्रणका विषयमा सरकारलाई सुझाव दिन गठित कार्यदलले आज उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई प्रतिवेदन बुझाउने भएको छ ।
गत २२ पुसमा बसेको औषधि परामर्श परिषदको बैठकले स्वदेशी उद्योगलाई प्रोत्साहन र मूल्य नियन्त्रणका विषयमा सुझाव दिन औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको थियो ।
आज बस्ने परिषदको १६ औँ बैठकमा पेश गर्ने तयारी भएको सो प्रतिवेदन यस्तो छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



