वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त

सहायक निर्देशकमा डा. लामिछाने र डा. जिसी
120
Shares

काठमाडौँ, २८ साउन । वीर अस्पतालको निर्देशकमा ग्यास्ट्रोसर्जन डा. विकास नेपाल नियुक्त भएका छन्। डा. नेपाल  अस्पतालमा ११औँ तहमा कार्यरत छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बिहीबार डा. नेपाललाई निर्देशकमा नियुक्त गरेकी हुन् ।

त्यस्तै, सहायक निर्देशकमा डा. अपार लामिछाने र डा. अनिता जिसी नियुक्त भएका छन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *