छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न ८६ जना प्रतिस्पर्धामा (सूची सहित)

1.3k
Shares

काठमाडौँ, २ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि आवेदन दिएका ११३ जना मध्येबाट ८६ जनाको नाम सक्षिप्त सूचीमा प्रकाशित गरेको छ ।

मन्त्रालयले आज प्रकाशन गरेको सूचीमा सबैभन्दा बढी २२ जना चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का लागि आवेदन दिएकाहरु छन् । सबैभन्दा कम ७ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका छन् ।

अन्यमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जनाको सूची परेको छ । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १६ जनाको, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १४ जनाको र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १५ जना उम्मेद्धार उपकुलपतिका लागि संक्षिप्त सूचीमा अटाएका छन् ।

हेर्नुहोस् को को परे सक्षिप्त सूचीमा

Screenshot
Screenshot

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *