सरकार र अनसनरत डा. गोविन्द केसीबीच सहमति

108
Shares

काठमाडौँ, ११ साउन । हिजो देखि धनगढीमा जारी सरकार र डा गोविन्द केसी पक्षबीचको बार्ता सहमतिमा पुगेको छ । यो सहमतिसंगै डा गोविन्द केसीले चार दिन देखिको अनसन तोडेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *