विभिन्न परिषद्, केन्द्र र स्वास्थ्य बीमा बोर्डमा पदाधिकारी बन्न को-कसको पर्‍यो आवेदन ? (सूची सहित)

1.8k
Shares

काठमाडौँ, १६ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरु, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका पदाधिकारीहरुका लागि दरखास्त आव्हान गरिएकोमा आवेदकहरुको नाम सार्वजनिक गरेको छ ।

मन्त्रालयले गत २ असारमा सार्वजनिक सूचना अनुसार परिषद् केन्द्र र बोर्डका पदाधिकारीहरुमा आवेदन दिएकाहरुको नाम सार्वजनिक गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *