स्वास्थ्य बीमा बोर्डद्धारा सेवा प्रदायक अस्पताललाई २ अर्व बढी भुक्तानी

काठमाडौँ, ९ असार । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापत देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई दुई अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी गरेको छ।
अर्थ मन्त्रालयले गत ४ असारमा स्वास्थ्य बीमा बापतको रकम बोर्डको खातामा पठाएपछि बोर्डले सोमबार देशभरका ३६४ वटा स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरेको हो।
बीमा कार्यक्रममा आबद्ध भएका बिरामीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराएबापत अस्पतालहरूले लामो समयदेखि पाउनुपर्ने दाबी रकमको एउटा ठूलो हिस्सा यसपटक भुक्तानी गरिएको बोर्डले जनाएको छ।
कसलाई कति रकम ?
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



