सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ राजपत्रमा प्रकाशित

484
Shares

काठमाडौँ, २० बैशाख ।  राष्ट्रपति रामचन्द्र पौडेलले हिजो जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ राजपत्रमा प्रकाशित भएको छ ।

मुद्रण विभागले आज सार्वजनिक सो राजपत्रमा कुन कुन निकायका कुन कुन पदाधिकारीहरु पदमुक्त भएको भन्ने उल्लेख छ ।

हेर्नुहोस राजपत्र

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *