अस्पताल भवनमा आगलागी

काठमाडोँ, २५ फागुन । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा विद्युत सर्ट भई डेन्टल ओपीडी सेवाको भवनमा आगलागी भएको छ ।
सो आगलागीबाट डेन्टल विभागका तीन थान डेन्टल मेसिन, २ थान कम्प्रेसर मेसिन, २ थान डेक्स, ३ थान डेन्टल कुर्सी, एक थान फ्रीज र ७ वटा पङ्खा पूर्णरुपमा जलेर नष्ट भएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ