भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ, ४ माघ । भरतपुर अस्पतालको विकास समितिको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त भएका छन्।
मन्त्री स्तरीय निर्णय गर्दै डा. पौडेललाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो। उनी नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्।
यसअघि समितिको अध्यक्ष राजु पौडेलको कार्यकाल गत पुस ७ गते सकिएको थियो।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 