नर्सका मागका विषय सम्वोधन गर्न सरकारले गठन गरेको समितिको बैठक जारी, सकारात्मक मोडमा अघि बढ्दै

144
Shares

काठमाडौँ, १५ कात्तिक । आन्दोलनरत नर्सका मागका विषयमा दिउसो अवरुद्ध बार्ता अहिले भने चलिरहेको छ ।

अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य मन्त्री डा. सुधा शर्मा, सचिव डा.  विकास देवकोटा, सरकारद्धारा गठित समितिका संयोजक डा श्रीकृष्ण श्रेष्ठ सहित मन्त्रालयका अधिकारीहरु, निजी स्वास्थ्य संस्थाका प्रतिनिधि, नर्सिङ संघ तथा आन्दोलनरत नर्सका प्रतिनिधिहरु छलफलमा छन् ।

बार्तामा सहभागी एक सदस्यका अनुसार बार्ता सकारात्मक रुपमा अघि बढी रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *