आज विश्व मुटुरोग दिवस मनाइँदै

24
Shares

काठमाडौँ, १३ असोज । विश्व मुटुरोग दिवस आज (सोमबार) नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघरसंस्थाहरूले विविध कार्यक्रम गरी यो दिवस मनाउने गर्छन्। हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ।

यस वर्ष विश्व मुटुरोग दिवस ‘माई हर्ट इज अ बिटु’ भन्ने नाराका साथ मनाइँदैछ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *