गृहमन्त्री लेखकले दिए राजिनामा
काठमाडौँ, २३ भदौ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए ।
सोमबार जेन जी पुस्ताको अगुवाईमा भएको आन्दोलनमा ठूलो मानवीय क्षति हुने गरी प्रहरीले हस्तक्षेप गरेपछि गृहमन्त्री लेखकमाथि चर्को दवाव परेको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]