जेन जी आन्दोलन : ट्रमा सेन्टरमा थप चार जना घाइतेको मृत्यु

काठमाडौँ, २३ भदौ । बानेश्वरमा हिंसात्मक बनेको जेन जी आन्दोलन पछि प्रहरीको गोली लागेर घाइते भएका थप चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको छ । सो अस्पतालमा १५ बढी गोली लागेका गम्भीर घाइतेहरुको उपचार भइरहेको समेत बताइएको छ ।
अस्पताल स्रोतका अनुसार अधिकांशको छाती पाखुरा टाउकोमा गोली लागेको छ ।

यसअघि सिभिल अस्पतालमा एक जना मृत्यु भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *