नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ अस्पताल भर्ना
काठमाडौँ, १८ भदौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रन्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन् ।
मुटुमा एक्कासि समस्या देखिएपछि बाँसबारीस्थित गङ्गालाल अस्पतालमा भर्ना भएकी हुन् ।
हिजोदेखि अस्पताल भर्ना भएकी अध्यक्ष श्रेष्ठको स्वस्थ अवस्था क्रमिकरूपमा सुधार भइरहेको श्रेष्ठको सचिवालयले जनाएको छ ।
गतवर्ष उनको मुटुको शल्यक्रिया गरिएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]