राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान जलमग्न
काठमाडौँ, ८ साउन । अबिरल वर्षाका कारण राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान डुबानमा परेको छ ।
बिहीबार दिउँसो परेको पानीले दाङको घोराही उपमहानगरपालिका–१४ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान डुबानमा परेको हो ।
ढलको उचित व्यवस्था नहुँदा अस्पताल वरिपरि पानीको तलाउ बनेपछि प्रतिष्ठान परिसर जलमग्न भएर स्वास्थ्यकर्मी तथा सेवा लिन आएका बिरामीलाई आवात जावतमा समस्या भएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]