चिकित्सा शास्त्र, नर्सिङ लगायतको अध्ययन कोटा वृद्धि गरिने
काठमाडौँ, १५ जेठ । सरकारले आगामी वर्ष चिकित्सा शास्त्र, नर्सिङ लगायतको अध्ययन कोटा वृद्धि गर्ने भएको छ। आर्थिक वर्ष २०८२र०८३ को बजेटमा यस्तो व्यवस्था गरिएको हो।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने क्रममा भने, ुचिकित्सा शास्त्र र नर्सिङ लगायत प्राविधिक क्षेत्रको जनशक्ति अभाव हुन नदिन अध्ययन कोटा वृद्धि गरिनेछ। त्यसका लागि मापदण्ड परिमार्जन गरिनेछ।ु
बन्ने क्रममा रहेका बर्दिबास, सुर्खेत, बुटवल र डडेलधुरामा मेडिकल कलेज पूर्वाधार निर्माणका लागि ५६ करोड रुपैयाँ छुट्याइएको समेत बताए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]