‘लु’ बाट जोगिन अपनाउँ यी उपाय

  • दिउँसो घामबाट बाहिर ननिस्कने
  • बाहिर निस्कनै परे टाउकोमा पातलो कपडाले छोप्ने वा छाता ओड्ने
  • फलफुको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाँहि जीवनजल पिउने
  • चिसो पानीले नुहाउने
  • मदिरा सेवन नगर्ने
  • खेतबारीमा कामकाज बिहान बेलुका गर्ने
  • क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफि, सोडा जस्ता पेयपदार्थ नपिउने
  • चिनीको मात्रा बढी भएको झोलपदार्थ बढी नपिउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *