राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. श्रेष्ठ, एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा डा. ठाकुर
काठमाडौँ, ३ जेठ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. प्रज्वल श्रेष्ठ र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. सञ्जय ठाकुर नियुक्त भएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठ र ठाकुरलाई निर्देशकको जिम्मेवारी दिएको हो।
श्रेष्ठ वीर अस्पतालमा छातिरोग विशेषज्ञको रुपमा कार्यरत हुन्। भने ठाकुर यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थिए।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]