चौथो तहका ९२८ जना प्यारामेडिक्सको स्तरबृद्धि
काठमाडौँ, २९ मंसिर । स्वास्थ्य सेवा विभागले एकै पटक ९२८ जना प्यारामेडिक्सलाई चौथो तहबाट पाँचौ तहमा स्तरबृद्धि गरेको छ । विभागले बुधबार सूचना प्रकाशित गर्दै नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ बमोजिम प्रक्रिया र कागजात पुगेका ९२८ जनाको स्तरबृद्धि गरिएको जनाएको छ ।
विभागले स्तरबृद्धिमा त्रुटि भएको पाइए ३५ दिन भित्र सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]