निर्वाचनको दिन २ जनामा कोरोना संक्रमण पुष्टि

128
Shares

काठमाडौँ, ४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको दिन आज देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप १४ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप २४० जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ४२० रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *