छात्रबृत्तिमा अध्ययन् पुरा गरेका ८७ जना चिकित्सकको पदस्थापन, कसलाई कहाँ खटाइयो ?

448
Shares

काठमाडौं, ४ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा विषेशज्ञता हाँसिल गरेका ८७ जना चिकित्सकलाई देशका विभिन्न अस्पतालमा खटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णय गर्दै ती चिकित्सकहरुलाई विभिन्न अस्पतालमा खटाएको हो ।

मन्त्रालयले छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधी २०७२अनुसार ती चिकित्सकहरुलाई विभिन्न अस्पतालहरुमा खटाएको जनाएको छ ।

कसलाई कहाँ खटाइयो ?

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *