मुटुका बिरामीले औषधि खान सुरु गरेपछि बीचमा छाड्न मिल्छ ?
काठमाडौँ, १५ असोज । मुटुका बिरामीहरुले एक पटक औषधि सुरु गरेपछि जीवनभर छोड्न हुँदैन भन्ने आम धारणा छ । त्यसैले कतिपय बिरामीहरुले डाक्टरले औषधि खान सल्लाह दिए पनि सुरु गर्न हिचकिचाउँछन् । बैकल्पिक उपाय खोज्दछन् । जसका कारण कहिलेकाही स्वास्थ्यको ठूलो दुर्घटनामा पनि पर्ने गरेका छन् ।
यसपटक हामीले मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिललाई यहि प्रश्न सोधेका छौँ ।
मुटुका बिरामीले औषधि खान सुरु गरेपछि बीचमा छाड्न मिल्छ ? औषधि जीवनभर खान पर्ने भयो भनेर सुरु नगर्ने बिरामीलाई के सल्लाह दिनुहुन्छ ?
सुनौँ डा ओममूर्ति अनिलको सुझाव :
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]
डा. साहेब नमस्कार 🙏🙏🙏🙏🙏
भ्याए सम्म हजुरको सबै पोस्ट हरु हेर्ने गरेको छु,सबै पोस्टहरु एकदमै राम्रा छन्।
बिशेश गरि हजुर कुन हस्पिटलमा सेवा दिंदै हुनुहुन्छ……? कृपया जान्न पाए आभारी हुने थिएँ।🙏🙏🙏🙏