उच्च रक्तचापका पाँच लक्षण र जोगिने पाँच उपाय

नेपालमा करीब ४७ लाख मानिसहरुमा उच्च रक्तचापको समस्या देखिएको अनुमान छ तर करीब १० लाख जना व्यक्तिले मात्रै आफ्नो रक्तचापबारे जानकारी रहेको र त्यसमध्ये ४ लाख जनाले मात्रै उच्चरक्तचापको औषधि नियमित रुपमा सेवन गरेको पाइएको छ । करीब २ लाख जनामा उच्च रक्तचाप नियन्त्रणमा रहेको समेत देखिएको छ ।

उच्च रक्तचापका लक्षणहरु

  • टाउको दुख्ने, रिंगाटा लाग्ने ।
  • थकान महसुस हुने ।
  • एक्कासी नाकबाट रगत बग्ने ।
  • वाक वाकी लाग्ने ।
  • मुटुको धड्कन बढ्ने वा रोकिएजस्तो हुने ।

उच्च रक्तचापबाट बच्ने उपायहरु

  • धूमपान र मदिरा सेवन नगर्ने ।
  • हरिया सागसब्जी र फलफुल धेरै खाने ।
  • खानेकुरामा नुनको प्रयोग कम गर्ने ।
  • रातो र धेरै बोसोयुक्त मासु कम खाने ।
  • नियमित व्यायम तथा योग गर्ने ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *