चिकित्सा शिक्षा आयोगद्धारा स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

6.2k
Shares

काठमाडौँ, २३ चैत । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले खुल्ला तथा समावेशी कोटाबाट प्राप्तांकको आधारमा नाम प्रकाशित गरेको छ ।

आयोगले गत १८ चैतमा सञ्चालन गरेको एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएएसएलपी, बी परफुसिङ टेक्नोलोजी विषयको नतिजा प्रकाशित गरेको हो ।

हेरौँ प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीको नाम सूची :

खुल्ला तर्फ

समावेशी तर्फ :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *