काठमाडौँ उपत्यकामा थप १५९९ जनामा कोरोना संक्रमण
काठमाडौँ, १८ असोज । काठमाडौँ उपत्यकामा थप १ हजार ५९९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा १ हजार ३७३ जना, ललितपुररमा १८७ र भक्तपुरमा ३९ जना गरी कुल १ हजार ५९९ जना कोरोना संक्रमित थपिएका हुन् ।
यो अवधीमा देशभर १२ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

